Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

खोला उत्खनन् गरिरहेको अवस्थामा टिपर ३ वटा जेसिबी र चालकहरु पक्राउ

FB_IMG_1528190898151-1-1528191643.jpg

नियन्त्रणमा लिएको जेसिबिहरू

२२ जेठ,हेटौंडा  । मकवानपुर प्रहरीले  खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु   उत्खनन् गरिरहेको अवस्थामा  एउटा टिपर ३ वटा जेसिबी र  चालकहरु लाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोलामा  अबैध ढुङगा, गीटी,बालुवा उत्खनन् गरिरहेको अवस्थामा  फ्रेन्डशिप कन्स्ट्रक्सन चितवनको ना ७ ख ७९७६ नम्बरको  टिपर   ना १ क ६८१९,ना १ क ६८०१, एक on test जेसिबि र  चालकहरुलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले प्रवक्ता डिएसपी दिलिपराज झाले बताए।

  टिपर र जेजिबी सहित पक्राउ पर्ने  चालकहरुमा  सल्यान त्रिवेणी गाउपालिका ३ बस्ने  २६ बर्षिया प्रदिप श्रेष्ठ, बर्दिया मधुवन नगरपालिका २ बस्ने २० वर्षीया  रुपलाल चौधरी, बर्दिया घर भएका   २८ बर्षीया  मैते चौधरी र मकवानपुर मनहरी गाउपालिका ६ बस्ने  २७ बर्ष  का  शन्त बहादुर तामाङ्लाई  रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जेसिबी  र टिपर आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाईएको र  चालकहरुलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी  कारबाही  प्रक्रिया अगाडि बढाएको  डिएसपी झाले बताए   ।

FB_IMG_1528191226096-1-1528191643.jpg

पक्राउ परेका चालकहरु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार