Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिल्ला प्रशासनमा नेविसंघको ज्ञापनपत्र

FB_IMG_1528207269854-1-1528207405.jpg

ज्ञापनपत्र बुझाउदै ने वि संघ का प्रतिनिधिहरु

२२ जेठ, हेटौँडा । पेट्रोलियम पदार्थको मुल्यवृद्वि खारेज गर्न माग गर्दै नेपाल विद्यार्थी संघ मकवानपुरले जिल्ला प्रशाासन कार्यालय मकवानपुरमा मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
बजारमा तत्काल हस्तक्षेप नगरे एक महिनामा ४५ प्रतिशतसम्म मुल्यवृद्वि हुन सक्ने भन्दै नेविसंघ मकवानपुरले मुल्यवृद्वि खारेज गर्न मागसहित प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढालाई ज्ञापन पत्र बुझाएको हो । 
लगातार भईरहेको पेट्रोलियम पदार्थको मुल्य वृद्विले आम उपभोक्ता र विद्यार्थीलाई प्रत्यक्ष असर परेकाले पेट्रोलियम पदार्थको मुल्यवृद्वि खारेज गरिनुपर्ने माग गरिएको नेविसंघ मकवानपुरका अध्यक्ष शिव प्रसाद खतिवडा राजुले बताए । ज्ञापन पत्र बुझाउन नेविसंघ मकवानपुरका अध्यक्ष खतिवडा, जिल्ला सदस्य आलोक पौडेल, कबिता बर्तौला, क्षेत्रीय सभापति सुबास सापकोटासहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार