Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भरुवा बन्दुक र डाइजोपाम,फेनार्गन सहित ३ जना पक्राउ

banduk-1528637963.jpg

भरुवा बन्दुक र गाजा सहित पक्राउ परेका जिम्बा

२७ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले  भरुवा बन्दुक सहित एक जना र  डाइजोपाम,फेनार्गन  सहित  २ जनालाई पक्राउ गरेको छ । 

आइतबार प्रहरी चौकी हटीया मकवानपुरबाट प्रसनि हिरा लाल श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले  बकैया गाउँपालिका ६ का  ४० बर्षीय सन्त जिम्बाको घरबाट एकनाल भरुवा बन्दुक र २९ किलो .२०० ग्राम गाँजा समेत बरामद गरिएको मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 
    
त्यसैगरी  आइतबारनै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा खटि गएको प्रहरी टोलिले हेटौंडा बसपार्कबाट नुवाकोट बखगाउँ गाउपालिका  ८ घर भएका ३९ बर्षया अर्जुन बहादुर प्याकुरेल र र रामेछाप रसनालु गाउपलिका  ५ घर भएका  २७ बर्षया उमेश खत्रीलाई लागू औषध डाइजोपाम, फेनार्गन सहित  पक्राउ गरेको  उपरीक्षक श्रेष्ठले बताए । प्रहरीले बिरगञ्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ७३११ नम्बर को सुमोलाई  चेकजाँच गर्दा उनिहरुले प्लास्टिकमा  बेरी लुकाई छिपाई ल्याएको लागु औषध ८८ एम्पुल फेनार्गन  ८७  एम्पुल नोरफिन  र  ८९ एम्पुल  डाईजोपाम  गरी जम्मा २६४ एम्पुल सहित  नियन्त्रणमा लिइएको  मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ परेका प्याकुरेल र खत्री माथी लागु औसद नियन्त्रण ऐन २०३३ बमोजिम र जिम्बा माथी पनि कानुन बमोजिम आवश्यक अनुसन्धान भईरहेको उपरीक्षक श्रेष्ठले बताए ।
  

drugs-1528637963.jpg

डाइजोपाम,फेनार्गन सहित पक्राउ परेका प्याकुरेल र खत्री


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार