३१ जेठ, हेटौँडा । प्रदेश ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले विहिबार आफ्नो आधिकारिक वेभसाईट शुभारम्भ गरेको छ ।
प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले ocmcm.p3.gov.np वेभाईटको शुभारम्भ गरेका हुन् ।
वेभसाईट शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले वेभसाईट संचालनमा ल्याउने तर अपडेट नगर्ने समस्या रहेको भन्दै यसमा खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले आफुहरु प्रदेशमा सुशासन र पारदर्शिता कायम गर्ने अभियानमा रहेकोले वेभसाईटले यसमा सहयोग पुग्ने बताए । वेभसाईटमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकका निर्णय, सचिव बैठकको निर्णय, सूचना, प्रेस विज्ञप्ति, खरिदसम्बन्धी सूचना, प्रदेश मन्त्रालयका वेभसाईट र अन्य लिंकहरु रहनेछन् । वेभसाईटमार्फत मूख्यमन्त्री तथा मन्त्रीपरिषदका सबै गतिविधिहरुमा सबैको पहुँच रहने प्रदेश ३ का मूख्य सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।
वेभसाईट ४० हजार रुपैँयामा निर्माण गरिएको र आवश्यकता अनुसार यसमा तथ्यांकहरु नियमित अपडेट गर्दै जाने मूख्यमन्त्री कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले बताए ।
२८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...
२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...
२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...
२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको...
२८ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज हाजिर...
२८ पुस, हेटौंडा । मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...
२७ पुस, हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी...
२० पुस, हेटौंडा। हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना...
२३ पुस, हेटौंडा । आज विहान गएको भुकम्पको केन्द्रबिन्दु चीनमा रहेको छ । चीनको सिगात्सेबाट २३ किलोमिटर पर...
१८ पुस, हेटौंडा । हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना...