Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चोरीको मोटरसाईकल समाउदै मकवानपुर प्रहरी

FB_IMG_1529022302991-1-1529022465.jpg

१ असार, हेटौडा । जिल्ला प्रहरी कार्यालय  मकवानपुरले चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा खिट  गएको प्रहरी टोलीले  एक जनालाई चोरिएको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले  चोरेको मोटरसाईकल सहित बारा  कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय जितेन्द्र चौधरीलाई  नियन्त्रणमा लिएको हो । प्रहरीले काठमाण्डौंका  बिभिन्न स्थानबाट मोटरसाईकल चोरी भएको भन्ने बिशेष सुचनाको आधारमा बिहिबार  हेटौँडा–११ थानाभर्याङमा  लु ३९ प ९५०० र ना ५३ प ७५९ नम्बरको मोटरसाईकल जाँच गर्दा लु ३९ प ९५०० मोटरसाईकल काठमाण्डौ महानगरपालिकाको बबरमहलबाट बुधबार चोरी भएको र  उक्त मोटरसाईकल धादिङ कटुन्जे–१ घर भई हाल काठमाण्डौ बस्ने ३७ वर्षीय तिलक श्रेष्ठको रहेको बुझिएको   मकवानपुर प्रहरीले बताएको छ ।   बा ९४ प ८०६६९ को मोटरसाईकलको  परिवर्तन गरी लु ३९ प ९५०० नम्बरको प्लेट टाँस गरी चलाईएको  पाइएको प्रहरीले जनाएको छ ।

चौधरीमाथी आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी दिलिपराज झाले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार