Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

उरुग्वे र रसिया दोस्रो चरणमा पुग्ने सम्भावना बलियो

Uruguay-vs-Morocco-Live-W-1529517600.jpg

६ आसार, हेटौडा । विश्वकप फुटबलको  आज भएको दोस्रो खेलमा   उरुग्वेले साउदी अरेबियालाई १-० गोलले पराजित गरेको छ। साउदी १-० गोलले पराजित गरेसगै  उरुग्वे दोस्र चरणमा प्रवेश गरेको  छ। 

उरुग्वेलाई जिताउन खेलको २३औं मिनेटमा लुईस स्वारेजले गोल गरेका  थिए।  

यो बिजयसँगै उरुग्वे र आयोजक रसिया दोस्रो चरणकमा पुग्ने निश्चित भएको छ। रसिया र उरुग्वेले दुई खेलबाट ६-६ अंक प्राप्त गर्दै दोस्रो चरणको प्रवेश निश्चित भएको हो। 

समुह बिजेता र उपबिजेताको निर्णय भने रसिया र उरुग्वेको खेलको नतिजाले निश्चित गर्नेछ। दुई बिजको खेलमा एक बिजयी भएमा बिजयी टोली समुहमा प्रथम हुनेछ भने खेल बराबरीमा सकिएमा गोल-फरकको आधारमा रसिया समुह बिजेता हुनेछ।

त्यसैगरी आज भएको पोर्चुगल र मोरकको विचको पहिलो खेलमा  १का विरुद्ध ० गोलले पोर्चुगल विजयी भएको छ ।खेलको४ मिनेटमा पोर्चुगलको  रोनाल्डोले गरेको १  गोलले पोर्चुगल विजयी भएको हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार