Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इङ्गल्याण्डको पानामामाथि आधा दर्जन गोल 

36002775_2295771730438661-1529858782.jpg

फोटोः एजेन्सी


१० असार, हेटौँडा ।  इङ्गल्याण्ड रुसमा जारी विश्वकप फुटबलको  दोस्रो चरणमा स्थान पुग्न सफल भएको छ । आईतबार पानामाविरुद्धको खेलमा  ६–१  गोलको मद्धले इङ्गल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको हो । 
    
इङ्गल्याण्डलाई  जित दिलाउन २४ वर्षीय ह्यारी केनले ह्याट्रिक गरेका थिए । इङ्गल्याण्डका लागि ८ औ मिनेट  जोन स्टोन्स , २२औँ मिनेटमा  ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेका थिए भने  । 
३६औँ मिनेटमा रहेका जेस लिङ्गार्डले गोल गर्दै अग्रता तेब्बर पारे । त्यसैगरी इङ्गल्याण्डका लागि ४० औ मिनेटमा स्टोन्सले र   ४५  औँ मिनेटमा  केनले पेनाल्टी मार्फत  गोल गरे भने  ६२औँ मिनेटमा केनले छैठौ गोल गर्दै ह्याट्रिक पूरा गरे ।  यता  पानामाका  लागि ७८औँ मिनेटमा फेलिप बालोयले सान्त्वना गोल फर्काए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार