Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चीनसँगको सम्झौताले देशलाई चौतर्फी फाइदा : ओली

KP-Oli-1530003817.jpg

१२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताले देशलाई चौतर्फी फाइदा पुग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी दिंदै ओलीले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराएका थिए । उनले आफुले गरेको सहमति र सम्झौताले देशलाई फाइदा पुगेको बताए । चीनसँग रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा भएका सहमति भएको समेत जानकारी दिए । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उच्च चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने विश्वास ओलीको थियो ।  उनले आफु यता वा उता कैति पनि नढल्किने बताउँदै वर्तमान सरकारको  स्पष्ट नीति रहेको दावि गरे ।

वर्तमान सरकार शान्ति र समझदारीको पक्षमा रहेको बताउँदै पञ्चशिल, पारस्परिक लाभ र स्वामिनका आधारमा अघि बढ्ने बताए । उनले  राष्ट्रिय हितलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने समेत बताए । विदेश भ्रमण जानु अघि र गएर फर्किएपछि संसदलाई अवगत गराउनुपर्ने प्रावधान अनुसार ओलीले प्रतिनिधिसभालाई आप्mनो चीन भ्रमणबारे अवगत गराएका हुन् । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भ्रमणबारे अवगत गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार