Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारका विरुद्ध कांग्रेस प्रतिरोधमा उत्रिने

Nepali-Congress-1530696650.jpg

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लोकतन्त्र र गणतन्त्रको उपहास गरेको ठहर गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले सर्वसाधरणलाई भेला हुने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने अधिकारलाई कुण्ठित गराउन खोजेको ठहर कांग्रेसले गरेको हो । सरकारले पछिल्लो समयमा जारी गरेको विभिनन क्षेत्रमा जारी गरेको निषेधाज्ञा फिर्ता नलिए तोड्ने चेतावनी पनि दिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको, उपभोग्य वस्तुमा २० प्रतिशत मूल्यवृद्धि गरेको भन्दै प्रतिरोध गर्ने कांग्रेसले निर्णय गरेको छ । बैठकले अनशनरत् डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीका मागमा ऐक्यबद्धता जनाएको छ । डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउन र उनको स्वास्थ्य अवस्था बुझ्न तीनजना सांसदलाई जुम्ला पठाउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

त्यसैगरी, गंगामाया अधिकारीका मागप्रति ऐक्यबद्धता जनाउन र स्वास्थ्य अवस्था बुझ्नसमेत तीनजना सांसदको टोली वीर अस्पताल पठाउने निर्णय पनि गरेको छ । बैठकले संसदीय समितिका सभापति तथा सभामुख र उपसभामुखजस्ता महत्वपूर्ण पदमा सरकारले एकलौटी गरेको कांग्रेसको निष्कर्ष छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार