Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१८ औँ एसियाली खेलकुदः पुरुष फुटबलको तालिका सार्वजनिक

Khell-1530837902.jpg

२२ असार, हेटौँडा । आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिका भएको छ । 
तालिका अनुसार नेपाल समूह डीमा परेको छ । यस समूहमा नेपालसँगै एसियाली पावरहाउस जापान, भियातनाम र पाकिस्तान रहेक छन् ।
अगष्ट १४ देखि सेप्टेम्बर एकसम्म सञ्चालन हुने पुरुष फुटबलको समूह ए मा आयोजक इण्डोनेसिया, हङकङ, लाओस र चाइनिज ताइपेई छन, समूह बीमा थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश र कतार छन् ।
त्यस्तै सीसमूह सीमा इराक, चीन, पूर्वी टिमोर र सिरिया छन् । समूह  ईमा दक्षिण कोरिया, कीर्गिःतान, मलेसिया र बहराइन छन् । र, समूह एफमा उत्तर कोरिया, साउदी अरब, इरान र म्यानमार छन् ।
एसियाली खेलकुदमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । त्यस्तै समूहमा तेस्रो भएका ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् ।
एसियाली खेलकुदमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनिका खेलाडीहरु खेल्न पाउँछन् । प्रत्येक टोलीमा बढीमा तीन खेलाडी बढी उमेरका राख्न पाइन्छ ।
यस्तै एसियाली खेलकुदको महिलातर्फको खेलतालिका पनि सार्वजनिक गरिएको छ । सहभागी ११ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार