Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

सिन्धुपाल्चोक र सुर्खेत क्वाटरफाईनलमा प्रवेश

FB_IMG_1531494614140-1-1531494805.jpg

२९असार,हेटौडा। हेटौँडाको लोकतान्त्रिक चौर हुप्राचौरमा जारी उपराष्ट्रपति महिला फुटबल प्रतियोगिता अन्तर्गत  शुक्रबार भएको खेलमा  सिन्धुपाल्चोक र सुर्खेत  क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको  आयोजनामा हेटौँडाको हुप्रचौरमा जारी  प्रतियोगितामा  सिन्धुपाल्चोकले रुपन्देहिलाई १–० गोल अन्तरले पाखा लगाउदै क्वाटरफाईनलमा प्रवेश गरेको हो   । त्यस्तै शुक्रबारनै भएको अर्को खेलमा सुर्खेतले चितवनलाई ३–२ गोलअन्तर गर्दै पराजित गरेको थियो  ।  

प्रतियोगितामा मकवानपुर सहित बर्दिया, उदयपुर, काठमाण्डौ, बाँके, सिन्धुपाल्चोक, सुर्खेत कथा र ताप्लेजुङ जिल्लाहरु हालसम्म प्रतिश्पर्धामा रहेका छन् भने स्याङजा, महोत्तरी, नवलपरासी, रुपन्देहि र चितवन यस खेलबाट बाहिरी सकेका खेलका संयोजक योनाल मल्ले जानकारी दिए ।भोली शनिबार  काठमाण्डौं र उदयपुर र  मकवानपुर र बर्दिया बिच खेल हुने मल्लले जानकारी गराए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP1-1742195876.jpg

४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय...

सुनको मूल्य स्थिर
Gold-1742195327.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा...

अछाममा चट्याङ लागेर २ युवती घाइते, ५ बाख्रा मरे
Screenshot_20240412_11240-1742193755.jpg

४ चैत, मंगलसेन। अछाममा चट्याङ पर्दा २ जना युवती घाइते भएका छन् भने ५ वटा चौपाय(बाख्रा) मरेका छन्।  आइतबार साँझ...

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ घाइते
IMG-20250317-WA0000-1742182700.jpg

४ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुदा  चार जना घाइते भएका छन्...

प्रचण्डको फोटोमा आगो लगाउने बम रिहा भए
FB_IMG_1742138748896_edit-1742139172.jpg

३ चैत, हेटौंडा । हेटौंडामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा...

हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ
IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

आइतबार सुनचाँदीको मूल्य घट्यो
gold-1742113518.png

३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1742087830.jpg

३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
raprapa-1742087241.png

३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...

थप समाचार