Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कता हराए डा. केसीका मकवानपुरे समर्थक

G1-1532240878.jpg

६ साउन, हेटौँडा । विगतका अधिकांश आन्दोलनमा हेटौँडामा प्लेकार्डसहित आन्दोलन गर्ने डा. गोविन्द केसीका मकवानपुरे समर्थक यसपटक भने हराएका छन् ।

विगतमा आन्दोलनको एक साता नपुग्दै बुद्धचोकमा प्लेकार्डसहित उभिने उनीहरु अहिले भने महिना दिन पुग्न लाग्न समेत समर्थनमा उभिएका छैन । ‘पहिला पहिला त हेटौँडामा पनि डा. केसीको समर्थकले आन्दोलन गरिरहेका हुन्थे ।’–हेटौँडाका एक पसलेले भने–‘अहिले त ति सबै हराएछन् ।’ यसअघिका आन्दोलनमा राजनैतिक दलका नेता, स्वास्थ्यकर्मी, साहित्यकार, कालाकार, विभिन्न पेशाकर्मीहरुले बुद्धचोक केन्द्रित आन्दोलन गर्ने गरेका थिए ।

केसीको आन्दोलनको समर्थनमा विगतमा आन्दोलनमा देखिएका नेता प्रल्हाद लामिछाने, मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाई, कांग्रेस निकट स्वास्थ्यकर्मी संघका अध्यक्ष रामआदर पाण्डे, कलाकार अमिर गौतम, साहित्यकार यश लामा, पत्रकार गिरिजा अधिकारी लगायतको अहिले हेटौँडामा खोजि भईरहेको छ ।

केसीकै समर्थनमा हेटौँडा अस्पतालका स्वास्थ्यकर्मीहरुले र्याली समेत निकालेका थिए भने ओपिडि सेवा बन्द समेत गरेका थिए । तर भने यसको ठिक उल्टो देखिएको छ । यसअघि निकालिएको केसीको समर्थनको र्याली के आफ्नो, संस्था वा पेशाको प्रचारका लागि थियो भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् ।

आन्दोलन गर्ने वितिकै तस्विर कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गर्ने यी समर्थक १५ औं पटकको अनसनको समर्थनमा किन सडकमा आएनन् अहिलेको मूख्य चर्चा यही छ ।

G2-1532240879.jpg
G3-1532240879.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार