Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विरोध झेलिरहेका मन्त्री तामाङद्वारा राजिनामा दिने

Tamang-1532405327.jpg

८ साउन, काठमाण्डौं । विवादास्पद बयान दिएपछि चौतर्फी विरोध झेलिरहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजिनामा दिने भएका छन् ।

पार्टीको निर्देशन अनुसार उनले राजिनामा दिन लागेको जनाईएको छ । बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका  तामाङले दिउसो पत्रकार सम्मेलन गरी आप्mनो धारणा सार्वजनिक गर्ने जनाएका छन् । मन्त्री तामाङले राजीनामा दिनका लागि मन्त्रालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छात्राहरु शरीर बेचेर सर्टिफिकेट लिन बाध्य रहेको बताएका थिए ।

मन्त्री तामाङले आफुले गलत आशयका साथ यस्तो नबताएपनि आफुमाथि नैतिक प्रश्न उठाईएपछि राजिनामा दिन लागेको बताए । उनले राजिनामा दिएपछि पनि आफु देश र जनताको लागि काम गर्ने उनको भनाई छ । यसअघि एमालेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले धान दिवसको कार्यक्रममा महिलामाथि दुव्र्यहार गरेको भन्दै चौतर्फी विरोध भएपछि राजिनामा दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार