Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नो पार्किङ विवादले आमजनतामा अन्यौलता सृजना गर्‍योः काँग्रेस मकवानपुर 

38869729_510496819371894_-1533915737.jpg


२५ साउन, हेटौँडा । नो पार्किङको  विरोध  गर्दै आएका हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिच विवाद चुलिदै गएपछी  नो पार्किङप्रति नेपाली कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ  ।
कांग्रेस मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी नो पार्किङको  बिषयमा  हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिचको  विवादमा आपत्ती जनाएको हो । कांग्रेसका प्रवक्ता प्रदिप कोइरालाद्वारा हस्ताक्षेरीत  विज्ञप्तीमा हेउमनपाले भरपर्दो बैकल्पिक व्यवस्था नगरिक नो पार्किङको घोषणा गरेको र यसले  व्यवसायी एवं आमजनतामा अन्यौलता र असहजता भएको भन्दै  उपमहानगरपालिकाका  निर्णयप्रति आपत्ती जनाएको हो ।
विज्ञप्तीमा यथाशिघ्र हेटौंडा उपमहानगरपालिका र स्थानीय व्यवसायीबीच समझदारी निर्माण गरी समस्या समाधान गर्न अपिल गर्दै  ‘चाडबाडको मुखमा बजार बन्द हुँदा आमजनतामा  असहज अवस्था सृजना भएको जनाएको छ । 
कांग्रेसले विज्ञप्ती मार्फत  चाडो भन्दा चाडो समस्या समाधानको लागि यथाशीघ्र हेटौंडा उपमहानगरपालिका र स्थानीय व्यवसायीबीच समझदारी निर्माण गरी समस्या समाधान गर्न  हार्दिक अपिल गरेको छ । 
हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रमा नो पार्किङ कायम गरेपछि  मउवासंघको नेतृत्वमा  केही दिन देखी हेटौँडा बजारका व्यवसायी  आन्दोलनमा  उर्तेका छन् । मउवासंघको नेतृत्वमा गएको टोलीले  हिजो बिहिबार नो पार्किङको  विरोधमा मेयर महत र प्रजिअ आस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका थिए । टोलीले शुक्रबार उपमहानगरपालिकालको कार्यालयमा धर्ना दिएका थिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार