५ भदौं, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षका लागि बद्रीप्रसाद लम्सालको नाम केन्द्रीय कार्यदलमा पठाईएको छ । प्रदेश कार्यदलले अध्यक्षमा लम्सालको मात्रै नाम केन्द्रीय कार्यदलमा पठाएको हो ।
अध्यक्षका लागि जिल्ला कार्यदलले अध्यक्षको पाएको एमालेबाट लम्सालसहित श्रीधर पोखरेल र एकलाल श्रेष्ठको नाम सिफारिस गरेको थियो । तर प्रदेश कार्यदलले लम्सालको नाममात्रै केन्द्रीय कार्यदलमा सिफारिस गरेको कुरा बाहिरिएपछि मंगलबार विहानैदेखि सामाजिक सञ्जाल फेसबुकमा उनलाई बधाई आउन थालेको छ । नेकपाको अध्यक्षमा मनोनित भएको भन्दै बधाई आउन थालेपछि लम्सालले फेसबुकमार्फत नै प्रष्टिकरण दिएका छन् । उनले भनेका छन्–‘नेकपाको जिल्ला नेतृत्वको सम्बन्धमा प्रदेशको कार्यदलबाट केन्द्रमा सिफारिस भएको अबस्था हो । स्थायी समितिबाट अन्तिम निर्णय हुन बाँकी ब्यहोरा जानकारी गराउदछु ।’
लम्सालको नाममात्रै सिफारिस भएपनि हुन नदिन एक समूह भने केन्द्रमा लविङका लागि पुगिसकेको स्रोतको भनाई छ । केन्द्रीय कार्यदललाई प्रदेश तहबाट आएको सिफारिसको आधारमा प्रतिवेदन बुझाउन अन्तिम पटक भदौ ७ गतेसम्मको समय दिईएको छ ।
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
















_edit_12985189-1794274603.jpg)

