Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मानव सेवा आश्रमद्वारा बार्षिक गतिविधि सार्वजनिक

Manab-Sewa-1534858573.jpg

५ भदौ, हेटौँडा । हेटौँडा–४ कर्रामा रहेको मानव सेवा आश्रमले मंगलबार आप्mनो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आश्रम परिसरमा भएको कार्यक्रममा आश्रमले आर्थिक बर्ष ०७४/०७५ मा गरेका आर्थिक एवं सामाजिक गतिविधि सार्वजनिक गरेको हो । 
कार्यक्रममा आश्रमका अभियन्ता नवराज केसीले एक बर्षमा गरेका कामहरुको बारेमा अवगत गराएका थिए भने अभियन्ता आर्दश ढकालले एक करोड ७७ लाख ४४ हजार ५ सय ३२ रुपैँयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष ताराप्रसाद लामिछानेले ७२ लाख ७४ हजार ८ सय ५३ रुपैँयाको आर्थिक विवरण प्रस्तुत गरेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख आतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मानव सेवा आश्रमको सेवा प्र्रशंसनीय रहेको भन्दै यसका लागि समर्पित सबै धन्यवादका पात्र भएको बताएका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मानवको सेवाका साथै मानवअधिकारको संरक्षणको काम पनि गरिरहेको भन्दै प्रशासनिक तवरबाट गर्नुपर्ने सहयोग गर्न प्रतिवद्ध रहेको बताए । 
कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारी, अभियन्त अंशु कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आश्रमका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार