Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

वीरेन्द्र राई स्मृति फुटसलको फाइनलमा विजय युथ र इन्टरनेट 

Footsal-1535116303.png

फाईल फोटो

 

८ भर्दौ, हेटोैडा । हेटौंडामा सञ्चालन भैरहेको वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधिको लागि विजय य“थ क्लव हेटौंडा र इन्टरनेट सिटी भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमीफाइनलमा विजय युथले एचआइडी मर्निङ क्लवलाई ७–२ गोल अन्तरले हराएको हो भने इन्टरनेटले ७ नम्बर फुटबल टिमलाई २–! गोल अन्तरले हराएको हो । एचआडी मर्निङ विरुद्ध विजय युथ निकै हावी भएको थियो भने इन्टरनेट र ७ नम्बरको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । फाइनल खेल शनिबार बिहान ११ बजे हुने आयोजक एफसी मल्टिभिजनका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।  मकवानपुरको प्रतिनिधित्व गर्दै ए डिभिजनका क्लवबाट आफ्नो खेल कौशलता प्रश्तुत गरेका वीरेन्द्र राईको २ बर्षअघि निधन भएको थियो । उनकै स्मृतिमा गुगल स्पोर्टस् हाउसले सुरु गरेको फुटसल प्रतियोगितालाई यस बर्षबाट मल्टिभिजनले प्रत्येक बर्ष निरन्तरता दिने उद्देश्यसहित आयोजना गरेको हो । २१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५) हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीलाई नगद ५ हजार  पाउने आयोजकले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार