८ भदौ, हेटौँडा । प्रदेश तीनले शुक्रबार आफ्नो ६ महिने कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले ६ महिना भित्र गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।
कार्यप्रगति विवरण प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन महिनापछि प्रदेश सरकारको कार्यको परिणमा देखिने भन्दै देखिएका कानूनी जटिलताहरु पन्छाउँदै गएको बताए ।
कार्यप्रगति विवरण प्रस्तुत गर्दै मुख्यमन्त्री पौडेलले हालसम्म १४ वटा विधेयक पारित भई ऐनको रुपमा आइसकेको छ भने ७ वटा विधेयक संसदमा विचाराधिन रहेको बताए । उनले ४ वटा विधेयक प्रमाणिकरणका लागि प्रदेशप्रमुखसम्म पुगेको बताए । त्यसैगरी प्रदेश तीनको सरकारले सुरुङ मार्गलाई प्राथमिकतामा राखेर काम गरिरहेको, नेपाल पूर्वाधार विकास कम्पनीलाई सुरुङ मार्ग निर्माणको जिम्मेवारीबाट हटाउन प्रदेश सरकारले आग्रह गरिसकेको भन्दै उनले संघीय सरकार यो विषयमा सकारात्मक रहेको बताए । यो वर्ष डिपिआर तयार गरिसक्ने भन्दै उनले यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको बताए। प्रदेश तीनको सरकारले आफ्नो नीति तथा कार्यक्रममा पारित गरेको एकिकृत नमुना वस्तीका लागि काम अघि बढाएको मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















