Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

निर्मलालाई न्याय दिलाउँन हेटौँडामा प्रदर्शन 

Photo-1535202837.gif

९ भदौँ, हेटौँडा । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनीबार हेटौंडामा प्रदर्शन गरिएको छ ।
निर्मलाका निम्ति न्याय भन्दै शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा शान्तीपूर्ण प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘जस्टीस फर निर्मला’, ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले बलात्कार गर्दैनन’, हिसांविरुद्ध एकजुट होऔं’, ‘म हिंसा गर्दिन म हिंसा सहन्न हिंसाको प्रतिकार गर्छु,’ लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
हेटौंडाका सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ता, युवा, पत्रकार लगाएतका व्यक्तिहरु स्वस्फुर्त रुपमा बुद्धचोकमा जम्मा भई निर्मला पन्तलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेकाहुन् । 
बलात्कार र यौनजन्य हिँसा बढ्दै गएपछि पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसको बिरुद्ध आवाज उठाईरहेकाछन् । 
साथै बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउन र अपराधीलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउन सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा ह्यासट्याग गरी जस्टीस फर निर्मला अभियान चलेको छ । 
फोटोः पुष्पराज अधिकारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

थप समाचार