१५ असोज, हेटौँडा । हेटौँडा–२२ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक निर्मल देवकोटाले आर्थिक प्रतिवेदन, व्यवस्थापक देवराज अधिकारीले लेखा परीक्षण प्रतिवेदन, ऋण उपसमिति संयोजक उत्सवप्रसाद भट्टराईले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा सबैभन्दा बढि दूध विक्रि गर्ने तारानाथ रिजाल, पूर्णप्रसाद पौडेल, गुणस्तरीय दूध विक्रि गर्ने रोमप्रसाद ढकाल, उद्धव सत्याल, असल कारोबारी रेशमबहादुर नगरकोटी र एसएलसीमा उत्कृष्ट अंक ल्याउने प्रशान्त पौडेल र निरुता चापागाईलाई सम्मान गरिएको थियो । भेलामा कृष्णप्रसाद सापकोटा, कृष्णप्रसाद घिमिरे, कुबेरप्रसाद खतिवडा, शरद रिजाल, ध्रुवप्रसाद धिताल, चन्द्रप्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव २०७२/०७३ मा ३ करोड ९४ लाख रुपैँयाको कारोबार गरेको थियो भने चालु आव ०७३/०७४ मा ५ करोड २३ लाख रुपैँयाको कारोबार गर्ने लक्ष्य राखेको छ । संस्थाले पशु संरक्षण विमा अन्तरगत दिवस रसाईली र सुर्दशन पौडेललाई पशुधन विमा बापतको रकम प्रदान गरेको थियो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















