१८ भदौ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको जिल्ला, क्षेत्र र नगर कार्यसमितिको संयुक्त बैठक सोमबार सम्पन्न भएको छ । राप्रपा मकवानपुर अध्यक्ष एबं केन्द्रीय सदस्य मधु अधिकारीको अध्यक्षतामा र पूर्व केन्द्रिय सहायक महामन्त्री राजाराम वर्तौलाको उपस्थितिमा बैठक बसेको हो ।
बैठकबाट पार्टीलाई पुरानै अवस्थामा पुर्याउने अठोटसहित विभिन्न कार्यक्रम तय गरिएको छ । बैठकले सकृय सदस्यता बितरण अभियान, संगठन सुदृढीकरण, जनवर्गीय संगठनको परिचालन तथा भावि कार्ययोजनाका बिषयमा छलफल गरेको छ । पार्टीको केन्द्रीय निति अन्तर्गत केन्द्रिय सदस्यहरु अनिबार्य रुपमा १५ दिन जिल्ला बस्नुपर्ने ब्यबस्था अनुसार केन्द्रीय अध्यक्ष कमल थापा हेटौँडा आउने जनाईएको छ । केन्द्रीय अध्यक्ष थापाले सक्रिय सदस्यता बितरण अभियान शुभारम्भ गर्ने राप्रपा हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा केन्द्रिय सदस्य राजाराम बर्तौला,उपाध्यक्ष शिबराम थापा,सचिब खिल प्रसाद चौलागाईं, क्षेत्रीय अध्यक्षद्वय गोबिन्द रिजाल, राजाराम अर्याल, नगर अध्यक्ष गुरु सापकोटा, सिताराम बर्तौला,अर्जुन गौतम, बद्री कुँवर, केशब आचार्य, अमृता लामा, भबनाथ दुलाल, कृष्ण घिमिरे, कृष्ण बिडारी, नगर सचिव केदार चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















