१६ असोज, हेटौँडा । हेटौँडाबाट संचालन भईरहेको खबरब्रेक डटकम अनलाईन पत्रिकालाई एक थान कम्प्युटर सहयोग प्राप्त भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र ठकुरीले अनलाईनलाई कम्प्युटर सहयोग गरेका हुन् ।
आइतबार भएको शुभकामना अदानप्रदान कार्यक्रममा ठकुरीले खबरब्रेक डटकममा सम्पादक धर्मेन्द्र दाहाललाई सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै सांसद ठकुरीले मकवानपुर क्षेत्र नम्बर २ का विभिन्न संस्थामा यस्तो सहयोग गर्दै आएको भन्दै सहयोगलाई निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्ट, नेकपा माले मकवानपुरका सचिव भीमसेन महत, मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, प्रेस चौतारीका केन्द्रिय सदस्य राजन दाहाल, जिल्ला अध्यक्ष प्रकाश दाहाल, युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, मिडिया सोसाईटीका जिल्ला संयोजक मनोज ढोडारीले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष नानीमैया विष्ट, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पार्वती राना, अनेरास्ववियु मकवानपुरका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















