१६ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको रजत महोत्सव अाईतबार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व अध्यक्षहरू हरिप्रसाद सिग्देल, बासुदेव अधिकारी, केशवप्रसाद सञ्जेल र बासुदेव सापकोटा, पूर्व जिल्ला संघ प्रतिनिधि बालकृष्ण चौलागाईं, पत्रकार भीमसेन पौडेल, रूपेश दुलाल, संस्थापक सदस्यहरू, पूर्व हितकोष समिति, पूर्व कर्मचारी, पूर्व लेखा समितिलाई सम्मान गरिएको थियो ।
यसैगरी, धेरै दूध विक्री गर्ने बोजराज बजगाई, गुणस्तरीय दूघ विक्री गर्ने बुद्धिकृष्ण तिमल्सिना, गोठ सफा गर्ने योगमाया तिमल्सिना, भाँडा सफा राख्ने चोपनाथ भट्टराई, असल करोबारी जयराम घिमिरे र संस्थालाई भौतिक सहयोग गर्ने जिल्ला विकास समिति, पशु सेवा कार्यालय र रानी सामुदायिक वनलाई सम्मान गरिएको थियो ।
भेलामा अध्यक्ष साधुराम चौलागाईंको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक केशवप्रसाद अधिकारीको लेखा परिक्षण प्रतिवेदन कृषक हितकोषका संयोजक खडानन्द चौलागाईंको हितकोष प्रतिवेदन भेलाले पारित गरेको थियो । भेलामा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, पूर्व केन्द्रीय सदस्य बालकृष्ण चौलागाईं, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्व अध्यक्ष केशवप्रसाद सञ्जेल, बासुदेव सापकोटा, बंशगोपाल उमाविका प्राचार्य रमेशप्रसाद लामिछाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















