Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मिन बहादुर प्रतिष्ठानको चियापान

१६ असोज, हेटौँडा । तत्कालिन चुरियामाई गाविसका पुर्व उपाध्यक्ष तथा समाजसेवी मिन बहादुर थपलियाको स्मृतिमा गठन भएको मिन बहादुर थपलिया स्मृति प्रतिष्ठानले विजया दशमी, दिपावली र छठका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १६ र १७ नम्बर संयुक्त वडा कार्यालयका कार्यालय प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठानकी संरक्षक एवम् थपलियाकी धर्मपत्नी लक्ष्मी थपलिया, छोराहरु गोविन्द थपलिया, कृष्ण थपलिया, जनज्योती उच्च मावीका व्यवस्थापन समितीका अध्यक्ष टिका वानियाँ, विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुइटेल, व्यवस्थापन समितकिा पुर्व अध्यक्ष ज्ञान बहादुर लामा, सञ्चारकर्मी बालकृष्ण अधिकारी, नेकपा एमालेका नेता ऋषिराम घिसीङ, मेरीगोल्ड बचत तथा ऋण सहकारी संस्थाकाका अध्यक्ष दिपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रेम प्रसाद गौतमले मिन बहादुर थपलियाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रतिष्ठानको विधान पारित गरी संस्था दर्ताको प्रकृया अघि बढाउने निर्णय भएको प्रतिष्ठानका सचिब राजमणि शर्मा अधिकारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार