Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो

Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका शिखरकोटमा उनीहरुले मूल सडकमै टायर बालेका हुन् ।

उनीहरुले सडकमा ढुंगा समेत तेर्स्याएका छन् । सवारी चालकहरुको आन्दोलनका कारण कम सवारी संचालनमा आएका छन् । सवारी चालकहरुले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी संचालनमा अवरोध गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडाको नवलपुर र त्रिभुवन राजपथ अन्तरगत पालुङ शिखरकोटमा चालकहरुले आन्दोलन गरेका छन् । हेटौँडामा अवरोध गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

सर्वोच्चद्वारा गगनलाई आधिकारिकता
Gagan-Thapa-1760606336-1776474641.jpg

५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1776474166.jpg

५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
IMG_0730-1776425202.png

४ वैशाख , हेटौंडा  । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...

१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg