Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सामाजिक विकास मन्त्रालयद्वारा प्रगति सार्वजनिक

Samajik-1537946693.jpg

१० असोज, हेटौँडा । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले आप्mनो द्वैमासिक कार्य प्रगति सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्ष ०७५/०७६ को भदौंसम्म सम्पादन गरेका कामहरु सार्वजनिक गरेको हो ।
मन्त्रालयले साउन र भदौं सम्ममा ७ वटा काम गरेको मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले बताए । उनका अनुसार जिल्ला स्वास्थ्य प्रमुख, अस्पताल प्रमुखसंग महामारी नियन्त्रण र रोकथाम सम्बन्धी बैठक बसेको, स्वास्थ्य सेवा विधेयक तयारी गरी प्रदेशसभाबाट पारित भएको, स्वास्थ्य निर्देशनालयको स्थापना भई संचालन भएको, मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको अवधारणा पत्र तयार गरी स्विकृतिका लागि मन्त्रीपरिषदमा पठाएको जनाईएको छ । 
त्यस्तै, विभिन्न स्वास्थ्य संस्थाहरुको २४ स्थानमा अनुगमन गरेको र विद्यालय नर्स कार्यक्रम सञ्चालन कार्यविधिको मस्यौदा स्विकृति गरेको सचिव पौडेलले बताए । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले छोटो अवधीमा मन्त्रालयले आफ्नो लक्ष्य अनुसारको काम गरेको बताए । उनले आगामी दिनमा प्रत्येक दुई महिनामा पत्रकार सम्मेलन गरी मन्त्रालयका गतिविधिहरु सार्वजनिक गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार