Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तेल ट्याङकरमा गाँजा तस्करी

tanker-anf-chalak-1538503986.jpg

२९५ किलो लागु औषध गाँजा सहित पक्राउ परेको ट्याङकर र ट्याङकर चालक


१६ असोज, हेटौँडा । पेट्रोलिय पदार्थ दुवानि गर्ने ट्याङकरले पेट्रोलिय पदार्थ  ओसारपसार गर्ने हो तर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारत तर्फ  अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको पाईएको छ ।

 मंगलबार लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाणडौबाट खटि गएको प्रहरी टोलीले इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत  लागु औषध गाँजाको ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा  मकवानपुर मनहरी गाउपालिका  ७ रमनटार स्थित  पुर्व पश्चिम राजमार्गमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्याङकरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याङकरको तेल राख्ने १ नम्बरको  चेम्बरमा ७ पोका २ नम्बरको  चेम्बरमा १५ पोका गरी जम्मा २२ पोकामा २९५ किलो लागु औषध गाँजा (चिप्पड) लाई प् लास्टिकमा बेरी  लुकाई  छिपाई  ल्याएको अवस्थामा  ट्याङकर  र ट्याङकर चालक  बारा जितपुर सिमरा उपमहानगरपालिका  २२ अमलेखगंज बस्ने  ३८ बर्षीया  प्रहलाद बहादुर ठकुरीलाई  पक्राउ गरेको छ । पक्राउ परेका  चालक ठकुरीलाई  लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत मकवानपुरबाट म्याद थप गराई  आवश्यक कारवाही पक्रिया  अगाडी बढाइएको जिल्ला प्रहरी  कार्यालय मकवानपुरले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार