Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बामदेवले खोले मुख, सांसद बन्नुपर्ने यस्तो कारण

Bamdev-1539231140.jpg

२५ असोज, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमलाई प्रतिनिधि सभाको सांसद विनाउन लागेको विषयले अहिले नेपालमा चर्चा बटुलेको छ । 
यसबारे पार्टीका नेता कार्यकर्ता मात्रै भई सामाजिक संजालमा आम नागरिकले समेत सकारात्मक, नकारात्मक प्रतिक्रिया दिईरहेका छन् । तर गौतमले भने आफुले देश विकासका लागि सांसद बन्न चाहेको खुलासा गरेका छन् । विषयमाथि चौतर्फी विरोध बढ्दो अवस्थामा गौतमले आफु सांसद बन्न चाहेको विषयमा खुलाएका हुन् । 
बीबीसी नेपाली सेवासँगको प्रतिक्रियामा देश विकासका लागि प्रतिनिधिसभामा जान चाहेको प्रष्ट पारेका छन् । उनले आफू सत्ता स्वार्थका लागि संसद प्रवेश गर्न नलागेको बताए । आफु अधिकार सम्पन्न विकास प्राधिकरण गठन गरी त्यसको नेतृत्व आफूले लिने उद्देश्यले सांसद बन्न चाहेको बताए । वर्तमान सरकारले लिएको समृद्धिको लक्ष्यलाई सार्थक बनाउन विकास प्राधिकरणको परिकल्पना गरेको र त्यसको नेतृत्वका लागि आफुले सांसद बन्ने इच्छा राखेको गौतमले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

थप समाचार