Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्रियाशिल पत्रकार महिलाको शुभकामना

IMG_20181011_195157-1539267072.jpg

 

२५ असोज,हेटौडा । क्रियाशिल पत्रकार महिला मकवानपुरले दशै, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान एवम चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य नानीमैया विष्टको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सदस्य विष्टले दशै तिहार जस्ता पर्वले महिला पत्रकारहरुलाई थप क्रियाशिल हुने मद्दत मिल्ने विश्वस व्यक्त गरिन । विष्टले चाडपर्वको समय महिला पत्रकारहरुका लागी थप जिम्मेवारी लिएर आउँने भएकाले आफनो जिम्मेवारी पुरा गर्न थप प्रेरित गर्ने बताइन । चाडपर्वका बेला पत्रकारीतासँगै घरयासी कामको समेत बोझ बढने भएकाले महिला पत्रकारहरुमा तनाव बढ्ने बताउँदै प्रदशे सदस्य विष्टले यस्तो कठिन घढीमा महिला पत्रकारहरुले कार्यकुशलता देखिने बताइन । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज)ले विभिन्न कठिनाईका वावजुद पहिला पत्रकारहरुको प्रयास र क्रियाशीलता स्वागतयोग्य रहेको बताए । उनले समस्यालाई पन्छाउँदै अवसरको उपयोग गर्न पनि महिला पत्रकारहरुलाई सुझाव समेत दिए ।

क्रियाशील पत्रकार महिला मकवानपुरकी अध्यक्ष रेश्मी कार्कीको अध्यक्षतामा  भएको कार्यक्रममा जिल्लामा रहेका विभिन्न सञ्चारगृहमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार