Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फुटबलमा बंशगोपाल युवा क्लव बी विजयी

Football1-1539361085.jpg

२६ असोज, हेटौंडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बंशगोपाल युवा क्लव बी पुतलीबजार विजयी भएको छ । 
शुक्रवार भएको फाईनल खेलमा बंशगोपाल युवा क्लव बी पुतलीबजार कुमलटार युवा क्लव विचको खेल निर्धारित समयमा दुबै टीमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि निर्णयका लागि सडेन डेथको सहारा लिईएको थियो । सडेनडेथमा बंशगोपाल युवा क्लव बी विजयी भएको थियो । 
विजेता टीमले २७ किलोको खसी, मेडल र प्रमाणपत्र, उपविजेता टीमले २५ किलोको खसी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ठ खेलाडी चौघडा फूटबल टीम जुनियरका सुजल लामा, धेरै गोल गर्ने रामनगर युवा क्लवका मन्दिप बोहरा, खेलको म्यान अफ दि म्याच बंशगोपाल युवा क्लब बी का गोलकिपर प्रविण दुलाल घोषित भए । 
विजयी खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, प्रहरी चौकी चौघडाका ईन्चार्ज डम्वर बहादुर केसी, कामधेनु बहुउद्धेश्यीय सहकारीका सदस्य धनबहादुर गौतम, जनकल्याण सहकारीका सदस्य दीपक तिवारी संचारकर्मी भीमसेन पौडेल, केदारप्रसाद गौतम, कमल कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोह अजय सापकोटाको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार