Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लामिटार कप फुटबलको  फाइनलमा आयोजक  

44060344_1066674590170581-1539447751.jpg

आज भएको खेलमा म्यान अफ द म्याच प्रदान गरिदै


२७ असोज, हेटौँडा ।  मनहरी गाउपालिका ३  हाडीखोलामा सन्चालन भैरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम फाइनल प्रवेश गरेको छ । 
 शनिबार भएको पहिलो सेमिफाइनल भिडन्तमा मसिनेको जनजागरण क्लवलाई एकका विरुद्ध सुन्य  गोल अन्तरले हराउँदै आयोजक टिम  फाइनल प्रवेश गरेको हो । 
लामिटारलाई जित दिलाउन नवौं मिनेटमा अबिनास राईले गरेको गोल नै निर्णायक बन्यो । क्याप्टेन सुमन राईको पासलाई सदुपयोग गर्दै उनले बललाई पोष्टको दिशा दिएका हुन् । यता  मसिनेले  भने केही राम्रो मौका गुमाउदा पराजित हुन पुगेको हो  । खेलको म्यान अफ द म्याच मसिनेका मनिष लामा घोषित भए । लामालाई खेलकुद समन्वय समिति हेटौंडा १९ का अध्यक्ष राजु घलेले उपलब्ध गराएको म्यान अफ द म्याचको ट्रफी प्रतियोगिताका सहयोगी  हाडीखोलाका युवा व्यवसायी  विकाश गौतमले प्रदान गरेका थिए  । जारी प्रतियोगितामा फाइनल प्रवेशको लागि आइतबार सयपत्री युवा क्लव र शक्ति क्लव मनहरी भिड्नेछन् । फाइनल खेल ३० गते फुलपातिको दिन हुनेछ ।  
प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको थियो ।  प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगदको व्यवस्था गरिएको आयोजक लामिटार यूथ क्लवले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार