Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र : उर्जामन्त्री पुन

Barsaman-1539751185.jpg

३१ असोज, काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले उर्जा क्षेत्रबाटै नेपालको समृद्धि सम्भव रहेको बताएका छन् । चीनको बेइजिङमा आयोजीत नेपाल चीन आर्थिक सहकार्य मञ्चले आयोजना गरेको नेपालको उर्जा क्षेत्रमा लगानी विषयमा आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेपालको सामाजिक आर्थिक विकासका लागि विद्युत मुख्य लगानीको क्षेत्र रहेको उनले भनाई छ । उनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य रहेको समेत बताए । मन्त्री पुनले उर्जा क्षेत्रमा विदेशी लगानी र सहयोगका लागि नेपालले सहज वातावरण तयार गरेको बताउँदै लगानीका लागि चिनियाँ लगानीकर्ताहरुसंग आग्रह गरे ।

नेपालबाट मन्त्री पुनसहित उद्योग वाणिज्य संघ, गैरआवासीय नेपाली संघ, स्वतन्त्र उर्जा उत्पादक संघका प्रतिनिधि बेइजिङमा रहेका छन् । चीनमा उर्जा क्षेत्रमा लगानी, दुई देशका नीजि क्षेत्रबीचको समन्वय, सरकारी नीजि साझेदारी लगायतका विषयमा छलफल हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

थप समाचार