Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

झरनाको २३० औँ साहित्य शृङ्खला बकैयामा सम्पन्न 

photo-1539872507.jpg

१ कार्तिक, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरको २३० औँ साहित्य शृङ्खला तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार बकैया–४ छतिवनमा सम्पन्न भएको छ ।
बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा बकैया र आसपासका तीन दर्जनभन्दा बढी साहित्यसर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बकैया गाउँपालिका वडा न. ४ का वडाध्यक्ष राजन दङ्गाल, झरनाका निवर्तमान् अध्यक्ष उद्धब सापकोटा, संस्थापक सदस्य परशुराम गौतम, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष विजय गौतम, राष्ट्रिय जनसाहित्यिक मञ्चका केन्द्रीय सदस्य मसान उपासक, कवि दीपशिखा घिमिरे, पुरस्कार संस्थापक नुरप्रसाद गौतम, अर्जुन तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी बेलप्रसाद दाहाल, विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, बिश्व राई, सन्तराम राई, देवराज लामिछाने, मेनु तिमल्सिना, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन मकवानपुरका अध्यक्ष श्यामबहादुर छत्कुली, बलराम घिमिरे, भक्तबहादुर खत्री, शिक्षक राधेश्याम राई, तुलसी गिरी, भूमिनन्द गौतम, मनहरि लामिछाने, नेपाल सरकारका शाखा अधिकृत राजन राय, कृष्ण घतानी, यादब चौलागाईँ, रविन्द्र चौलागाईँ, रामकृष्ण बिँडारी, पारस गिरी, विशाल तिमल्सिना, निश्चल तिमल्सिना लगायतले शुभकामना मन्तव्य तथा रचना वाचन गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार