Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

Nekapa-1540372423.jpg

७ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी शनिबार गर्न लागेको चियापान कार्यक्रममा ५० हजार जनालाई निम्तो गरेको छ । 
पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रममा ५० हजारलाई निम्तो गरिएको हो ।

भृकुटीमण्डपस्थित बगैँचामा हुने चियापानका लागि नेकपाले ५० हजारलाई निम्ता गरेको जनाउँदै नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले झण्डै ३५ हजार सहभागी हुने अनुमान गरेको बताए । पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।  पार्टि अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली, अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित शिर्ष नेताहरुको सहभागिता रहने चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार