१३ कार्तिक, हेटौँडा । बकैया गाउँपालिकाको भिरकोटमा मंगलबारदेखि वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ कार्यालयको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिताको शुरु भएको हो ।
प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले उद्घाटन गरेकी छिन् । कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष रामकाजी लामिछने, समाजसेवि भोजराज लामिछाने, संयुक्त युबा क्लवका अध्यक्ष राजन घिमिरे, जनक माबिका बिब्यस अध्यक्ष विकास भोम्जन, प्रध्यानाध्यापक धर्मप्रसाद दाहाल, लगायत विभिन्न वडाका जनप्रतिनिधिहरुको सहभागी थियो । बकैया गाउँपालिकामा स्थानीय तह नै आयोजक भएर खेलाइएको प्रतियोगितामा स्थानीय युवाको आकर्षण रहेको छ । बकैया ७ नम्बर वडाले गरेको प्रतियोगितामा वडाको दुर्गम मामदमार, हर्दा, भिरकोट, चिसापानी लगायतका क्षेत्रका १३ टोलि सहभागी छ्न् । खेलकुद बिकास समिती ७ नम्बर वडाले खेल ब्यबस्थापन गरिरहेको छ ।
प्रतियोगितामा विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुने टिमले ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । छनौट हुने खेलाडी बकैया खुल्ला गोल्डकलमा सहभागी हुनेछ्न ।
(पत्रकार यादव चौलागाईको सहयोगमा)
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...