Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सडक स्तरोन्नतीका लागि मूख्यमन्त्री र प्रतिपक्ष दलका नेतालाई ध्यानाकर्षण पत्र

45125605_2117432198520507-1540907070.jpg


१३ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश अन्तर्गत पर्ने र काठमाडौँ जोडने सिस्नेरी दक्षिणकाली , कुलेखानी, हुमाने ,फर्पिङ सडकखण्ड जिर्णोद्वार गर्न मूख्यमन्त्री डोरमणी  पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर   बानियाँलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । 
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियालाई दक्षिणकाली नगरपालिकाका मेयर, वडाअध्यक्ष र ईन्द्रशरोबर गाउँपालिकाका वडा अध्यक्षहरु संयुक्त रुपमा सिस्नेरी दक्षिणकाली सडकखण्ड र कुलेखानी फाखेल हुमानेभञ्याङ्ग सडक स्तरोन्नती गर्न मंगलबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएका हुन  । 
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, ५ नम्बर वडाअध्यक्ष श्यामबहादुर खत्री,९ नम्बर वडा अध्यक्ष अमृका बलामी, ईन्द्रशरोबर गाउँपालिका ४ का वडा अध्यक्ष धनविर स्याङ्तानलगायत स्थानीयहरुले मूख्यमन्त्री पौडेल र प्रतिपक्ष दलका नेता बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले कुलेखानी फाखेल फर्पिङसम्मको बाटोलाई प्रदेश सरकारले ४ करोड छुट्याईसकेको र सिस्नेरी दक्षिणकाली सडकखण्डमा ठेकेदारले काम गर्नुभन्दा पहिल्यै रकम भुक्तानी लिएर गैइसकेको आफुले भर्खर मात्र थाहा पाएकोले  भन्दै  ठेकेदारसंग दुई तिन दिनभित्रै क्लियरेन्स लिएर ठेकेदारले काम नगरेपनि प्रदेश सरकारले काम थाल्ने बताए  ।
त्यसैगरी ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले केन्द्रको राजधानीबाट ३ नम्बर प्रदेश राजधानी जोडिने सिस्नेरी दक्षिणकाली सडकखण्ड प्रदेश सरकारले बनाउन तत्काल पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन ।  बानियाले ३ नम्बर प्रदेश सरकारले आफ्नो बजेट खर्च गर्न नसकिरहेको  अहिलेको अवस्थामा देशको राजधानि जोडने सडक  बनाउन जोडदार पहल गर्ने बताउएका हुन  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार