Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गफले समृद्धि आउँदैन, उत्पादनसंग जोडिनै पर्छ : मूख्यमन्त्री पौडेल

Yuwa-1541057830.jpg

१५ कार्तिक, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले गफले समृद्धि नआउने भएकाले उत्पादनसंग जोडिनुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा परिषदको आयोजनामा विहिबारदेखि हेटौँडामा शुरु भएको अभिमुखीकरण एवं कार्ययोजना निर्माण गोष्ठीमा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि उत्पादनसंग जोडिनुपर्नेमा बताएका हुन् । देशमा राजनैतिक परिवर्तनको युग सकिएर समृद्धिको युग शुरु भएको बताउँदै उनले समृद्धिका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । सरकारले समृद्धिको मुद्धालाई प्राथमिकता दिएको भन्दै उहाँले आर्थिक समृद्धिका लागि  सबै क्षेत्रलाई उत्पादनमा जोडिन सुझाव दिए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल लगायतले अब योजना बनाउँदा युवाहरुको मुद्धालाई प्राथमिकतामा राखेर बनाउनुपर्नेमा जोड दिएका थिए । गोष्ठीमा प्रदेश नम्बर १, २ र ३ का सामाजिक विकास मन्त्रालय र स्थानीय तहका युवा क्षेत्र हेर्ने शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार