Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजधानी हेटौँडामा रहने मूख्यमन्त्रीको संकेत (भिडियोसहित)

DM-Paudel-Photo-1542971442.jpg

७ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा नै रहने संकेत गरेका छन् । यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा शुक्रबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले यस्तो संकेत गरेका हुन् । 
उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रदेश राजधानी हेटौँडामा नै रहने संकत गरेका छन् । अस्थायी राजधानीका कारण कर्मचारीहरुलाई पनि काममा केही अप्ठ्यारो रहेको भन्दै उहाँले यसको निक्यौल १५ दिनभित्र हुने दावि गरे । ‘छोराछोरी काठमाडौंमा भर्ना गर्या छ, ल्याउँ फेरि लैजानुपर्ने हो कि, यहाँ सबै सेटअप गरौं, फेरि बोकेर जानुपर्ने हो कि भन्ने कुराले पनि द्विविधा कर्मचारीमा छ’–उनले भने । 
उनले थपे–‘१५ दिन भित्रमा स्थायी राजधानी हुन्छ, त्यसपछि तपाईहरु हिजोको तनाव र समस्याबाट मुक्त हुनुहुन्छ ।’ उनले त्यसपछि कर्मचारीहरुलाई पनि सहज ढंगबाट काम गर्ने वातावरण बन्ने दावि गरे । उनले प्रदेश सरकार कर्मचारीमाथि ‘डिक्टेटरसिप’ लागु गर्ने पक्षमा नरहेको समेत बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार