११ मंसिर, हेटौँडा । बसामाडी जेसीजको ‘जेसीज सप्ताह–२०१८ अन्तर्गत मंगलबार बिहान भएको मकवानपुरका पत्रकार र बसामाडी जेसीजको बीचमा भएको मैत्रीपूर्ण फुटसल खेल चार चार गोलको बराबरीमा टुंगिएको छ ।
मंगलबार बिहान हेटौँडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउन्डमा भएको फुटसल ४–४ गोलको बराबरीमा टुंगिएको हो। पत्रकारलाई बराबरमा पुयाउन सुरेश श्रेष्ठले दुई तथा गणेशदर्पण अधिकारी र सुबास बिडारीले एक÷एक गोल गरेका थिए । त्यसैगरी बसामाडी जेसीजको तर्फबाट पूर्व अध्यक्ष ईश्वरप्रसाद मैनाली एक्लैले ४ गोल गरेका थिए ।
बसामाडी जेसीजका अध्यक्ष हरिकुमार शर्माको सभाध्यक्षता तथा कार्यक्रम संयोजक सरोज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा बसामाडी जेसीजका अध्यक्ष सल्लाहकार कांग्रेस नेता अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा चेम्बर अफ कमर्स मकवानपुर अध्यक्ष विजयकुमार श्रेष्ठ, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँ, मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक चिराग अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















