Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मकवानपुर साइक्लिङ संघ यस बर्ष दामन जाने 

46790437_354368668655545_-1543406522.jpg

१२ मंसिर,हेटौडा । मकवानपुर जिल्ला साइक्लिङ संघले प्रत्येक बर्ष आयोजन गर्ने साइकल यात्रा यस बर्ष पनि गर्ने भएको छ । यस बर्ष संघले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि घुम्न जाऔं दामन वर्ष २०७५ भन्ने नाराका साथ दामन सम्म साइकल यात्रा आयोजना गर्ने जनाएको छ । मकवानपुर जिल्ला साइक्लिङ संघले बुधबार हेटौंडामा पत्रकार भेटघाट गरि यस बारेमा जानकारी दिएको हो ।  

संघका मकवानपुर अध्यक्ष संगित श्रेष्ठले २०७३ सालमा चित्लाङ सम्मको यात्रा गरेका २०७४ सालमा वर्ष मार्खु पुगेको र यस वर्ष हेटौंडाबाट दामन सम्मको यात्रा गर्न लागिएको बताए । उनले  मंसिर १४ गते शुक्रबार हेटौंडाबाट  दामनाका लागि प्रस्तान गर्ने भोलिपल्ट मंसिर १५ गते शनिबार हेटौँडा फर्किने कार्यक्रम तय भएको र बताए । साईकल यात्रामा बारा,सुनसरि, काठमाडौ ललितपुर भक्तपुर मकवानपुरका गरि  करिब ६० जनाको सहभागिता रहने श्रेष्ठले बताए । उनले यात्रामा सहभागिता जनाउनका लागि  प्रतिव्यक्ती तिन हजार रुपैया तोकिएको बताए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार