Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ने वि संघले लगायो क्याम्पस पुस्ताकालयमा ताला

47277799_2561748963842766-1543582799.jpg

१४मंसिर, हेटौँडा ।नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितीको क्याम्पको पुस्ताकालयमा ताला लगाएको छ ।पुस्ताकालयमा भएको धरौटी शुल्क वृद्धि प्रति असहमति जनाउदै संघले शुक्रबार तालाबन्दी गरेको जनाएको छ । 
नेवि संघ क्याम्पस ईकाइ समितीले एक विज्ञप्ती प्रकाशित गर्दै स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पस प्रशासनको मिलोमतोमा पुस्ताकलयमा भएको धरौटी शुल्क बढाइएको ताला लगाइएको जनाएको छ । क्याम्पस संयोजक सन्तोष चौलागाई,क्याम्पस अध्यक्ष उमेश स्याताङ र उपाध्यक्ष मिलन पुडासैनीद्घारा संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तीमा क्याम्पस प्रशानलाई विभिन्न ५ बुदे माग राखिएको र त्यसको सुनुवाइ नभएकोले आज पुस्ताकालयमा  ताला लागाईएको जनाईएको छ।हिजो बिहिबारनै धरौटी शुल्क वृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पुस्ताकालयमा तालाबन्दी गरेको थियो ।

47102113_359992184762885_-1543582800.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार