२ कार्तिक, हेटौँडा । नेपाल विद्युत प्राधिकरणमा कार्यरत नारायणी अञ्चलका दैनिक ज्यालादारी कर्मचारीहरुले मंगलबारदेखि आन्दोलन थालेका छन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी केन्द्रिय संघर्ष समितिको आव्हानमा उनीहरुले मंगलबारदेखि चरणबद्ध आन्दोलन थालेका हुन् ।
उनीहरुले मंगलबार आफनो माग सम्बोधनका लागि प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडामा ज्ञापन पत्र बुझाएका छन् । क्षेत्रीय समितिका अध्यक्ष नविन आले मगर नेतृत्वमा पुगेको कर्मचारी टोलीले क्षेत्रीय प्रमुख पद्मकान्त झालाई ज्ञापनपत्र बुझाएका छन् ।
बर्षौदेखि काम गरिरहेका कर्मचारीलाई स्वतः म्यादी बनाउनुपर्ने, स्थायी कर्मचारी सरह सुविधा दिनुपर्ने, आन्तरिक प्रतिष्पर्धा गराएर स्थायी गराउनुपर्ने लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका छन् । नारायणी अञ्चल क्षेत्रीय कार्यालय अन्तरगतका ९ वटा कार्यालयमा कार्यरत ३ सय कर्मचारी आन्दोलनमा रहेको जनाईएको छ ।
भदौ २५ गते हेटौँडामा बसेको बैठकले कार्तिक २ गतेदेखि मंसिर १३ गतेसम्मको चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको थियो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















