Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्मला पन्तलाई न्यायको माग गर्दै हेटौँडामा प्रर्दशन

IMG_1586-1543743806.JPG

१६ मंसिर, हेटौँडा । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै आइतबार हेटौँडामा प्रर्दशन भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आव्हानमा हेटौँडामा प्रर्दशन भएको हो । हेटौँडाको वन विज्ञान अध्ययन संस्थानबाट शुरु भएको र्याली सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्ने, महिलाहरुको सुरक्षा हुनुपर्ने, दण्डहिनता अन्त्य हुुनुपर्ने लगायतका नारा लगाएका थिए । र्यालीमा महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । 
र्यालीलाई मध्यनजर गर्दै बजारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने प्रर्दशनका कारण केहीबेर यातायात आवागमन प्रभावित भएको थियो । र्यालीपछिको कोणसभालाई जिल्ला सेक्रेटरी रामबहादुर ग्लानले सम्बोधन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

थप समाचार