२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा भईरहेको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन विहिबार ५ खेल हुने भएका छन् ।
हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भईरहेको प्रतियोगितामा पहिलो खेल विहान ११ बजे हुनेछ । पहिलो खेलमा हेटौडा भेट्रान्स र बगरभाई खलक ए पोखराबीच प्रतिष्पर्धा हुदैछ । दोस्रो खेल चित्तवन भेट्रान्स र कैलाली भेट्रान्स तथा तेस्रो खेल नाईट किङ कलब र नवलपुर भेट्रान्स बिच हुने छ भने चौथो खेल बुटवल भेट्रान्स र किङकङ भेट्रान्सबीच हुने आयोजकले जनाएको छ ।
विहिबारको पाँचौ खेलमा बुधबारको विजेता बीरगञ्ज भेट्रान्सले विहिबारको पहिलो खेलको विजेता टिमसंग प्रतिष्पर्धा गर्नेछ । देशभरका १४ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । चौथो संस्करणमा विजेताले शिल्डसहित नगद १ लाख रुपैँया र उपविजेताले नगद ५० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि ८ लाख रुपैँया भन्दा बढि खर्च हुने अनुमान गरिएको भेट्रान्सका महासचिव ज्ञानु क्षेत्रीले बताए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















