Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

भेट्रान्स कपमा आयोजक हेटौँडाको दोस्रो जित 

Vet5-1544097695.jpg

बुटबल र किङ कोङ काठमाडौंका खेलाडि मैदानमा ।

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सहआयोजनामा चौघडामा जारी भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबलमा विहिबार आयोजक हेटौँडाले दोस्रो जित निकालेको छ ।
विहिबार भएको पहिलो खेलमा जित हासिल गरेको आयोजक हेटौँडा भेट्रान्सले पाँचौ खेलमा पनि जित निकालेर एकदिन दुई जित दर्ता गरेको हो । बीरगञ्ज भेट्रान्सलाई हेटौँडाले ३–१ गोल अन्तरले पराजित गरेको छ । हेटौँडाको तर्फबाट खेलको २२ औं मिनेटमा अनुप लामा, ३२ औं मिनेटमा अनल आचार्य र ३७ औं मिनेटमा बल गुरुङले गोल गरेका थिए । बीरगञ्जको तर्फबाट सान्त्वना गोल खेलको ३८ औं मिनेटमा नाहेल अहम्मदले गरेका थिए ।
विहिबार नै भएको चौथो खेलमा बुटबल भेट्रान्स विजयी भएको छ । बुटबल र किङ कोङ काठमाडौंबीच भएको खेलमा बुटबल २–१ गोल अन्तरले विजयी भएको हो । बुटवलको तर्फबाट खेलको १७ औं मिनेटमा चक्र पुन र ३४ औं मिनेटमा सोम गर्बुजाले गोल गरेका थिए भने किङकोङको तर्फबाट खेलको १४ औं मिनेटमा गोल गरेपनि हार छार्न सकेनन् ।

Vet4-1544098688.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg