Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

सर्जक सञ्जाल मकवानपुरको संयोजकमा निमेष

Sarjak-1544352207.jpg

२३ मंसिर, हेटौँडा । मकवानपुरका साहित्यिक संघ संस्थाहरुको छाता संगठन गठन भएको छ । मकवानपुरमा क्रियाशील साहित्यिक संस्थाहरुलाई समेटेर सर्जक सञ्जाल मकवानपुर गठन गरिएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
हेटौंडा–१८ गुम्बाडाँडामा आयोजित साहित्यिक वनभोज कार्यक्रमकाबीच सञ्जाल गठन गरिएको हो । सञ्जालको सदस्यमा प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, युग दर्पण साहित्य समाजका कुमार प्रसाद अधिकारी, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, बासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजाल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, श्यामप्रसाद शर्मा स्ृमति प्रतिष्ठानका ऋषिराम पोखरेल र भीम बिराग साहित्य कला प्रतिष्ठानका आशाकाजी श्रेष्ठ रहेका छन् ।
भेलाले मकवानपुरका लेखक साहित्यकारलाई समेटेर साहित्यिक हितकोष स्थापना गर्ने निर्णय पनि गरिएको छ । नवगठित सञ्जालले साहित्य हितकोष स्थापनाको लागि पुस मसान्तभित्र कार्यविधि बनाइने सञ्जालका सदस्य दीपक गौतमले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार