Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाग्मति वडा नम्बर ६ मा नेपाली कांग्रेसको भेला

Nepali-Congress-1544444763.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको वडा भेला एवं क्रियाशिल सदस्यता वितरण कार्यक्रम भएको छ । नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं शम्भु राईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, क्षेत्रीय उपसभापति डिल्लीप्रसाद घोरासैनी, बाग्मति गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, नेताहरु टेकबहादुर डिम्डुङ, अवतारसिं डिम्डुङ, जयबहादुर राई, तत्कालिन फापरवारी गाउँ सभापति भक्तबहादुर राई, ६ नम्बर वडा सभापति सूर्यमान थोकर, ७ नम्बर वडा सभापति योङनाथ पराजुली, क्षेत्रीय प्रतिनिधि सुमति आले, दलित संघ जिल्ला सदस्य डम्बरबहादुर विक, शिक्षक संघ जिल्ला सदस्य शंकरकुमार पराजुली, भीमप्रसाद घिमिरे, चिजलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसको वर्तमान गतिविधि, संगठन सुदृढिकरण अभियान, भावी रणनीति लगायतको बारेमा कार्यकर्ताहरुलाई अवगत गराईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार