७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले अाइतबार हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जोशीले जनचाहाना अनुसार कांग्रेसले निर्णय लिने बताएका हुन् ।
लोकमान विरूद्धको अविश्वास प्रस्तावबारे पार्टीको केन्द्रीय समितिले ठोस निर्णय लिने उनले दावि गरे । उनले कांग्रेस विधिको शासन मान्ने भएकाले यसबारे पार्टीबाटै निर्णय लिने बताए । निर्णयमा भईरहेको ढिलाइबारे संचारकर्मीको जिज्ञासामा उनले पार्टीमा छलफल भईरहेकाले छिटै निर्णय हुने बताए ।
उनले लोकमान प्रकरणबारे सत्ता साझेदार दलबीच छलफल नभएको बताए । प्रेस युनियन मकवानपुरका अध्यक्ष रूपेश दुलालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग सचिव शंकर कोईराला, मन्त्रीका प्रेस सल्लाहकार प्रदिप चापागाईं, युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहाल लगायतको उपस्थिति रहेको थियो ।
७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...
७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...
५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...
२६ चैत, हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । रास्वपाको केन्द्रीय...
२५ चैत, हेटौंडा । अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने...


















