Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति : प्रधानमन्त्री ओली

KP-1544447218.jpg

File Photo

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले द्वन्दकालका पीडितलाई न्याय दिन वर्तमान सरकार प्रतिवद्ध रहेको बताउँदै सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने दावि गरे ।
राष्ट्रिय मानव अधिकार आयोगले सोमबार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार मानवअधिकारको पूर्णपालनमा प्रतिवद्ध रहेको समेत बताए । आफुले विगतमा जेल बसेको स्मरण गर्दै उनले आफु मानव अधिकार हनन नहोस् भन्नेमा सचेत रहेको दावि समेत गरे । मानवअधिकार हननका घटनाका दोषिलाई कारवाही गर्न राज्य संयन्त्र परिचालित रहेको बताउँदै ओलीले यसलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । 
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्दकालका घटनाका पीडितले अहिलेसम्म न्याय नपाएको भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने धारणा राखेका थिए । उनले दण्डहिनताको अन्त्यका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार