Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न

bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । हेटौँडाको क्याम्पा चौरमा भएको डोरी तान्ने खेलमा छात्रातर्फको फाइनल खेलमा कञ्चनजङघा सदनलाई पराजित गर्दै सगरमाथा सदन विजयी बन्न सफल भयो । 

यसैगरी छात्रतर्फ अन्नपूर्ण सदन प्रथम हुदाँ धौलागिरी सदन द्वितीय स्थान हुन सफल भयो । शुक्रबार भएको स्लो साइकल रेस प्रतियोगितामा कञ्चनजङ्घा सदनका अजय बस्नेत प्रथम, धौलागिरीका सुभम खड्का द्वितीय र प्रशान्त ठाकुर तृतीय भएका थिए । मंसिर २२ गतेबाट शुरु भएको प्रतियोगितामा जुनियर र सिनियर कक्षा छुट्याएर अन्तर सदनात्मक प्रतियोगिता भएको थियो । प्रतियोगिता अन्तर्गत टेबुलटेनिस, भलिबल, ब्याटमिन्टन, लुडो, चेस विद्यालयमै भएको थियो भने क्रिकेट हुप्राचौरमा र फुटबल, बोरादौड, स्लो बाइक रेस, स्पोन रेस, दौडलगायतको प्रतियोगिता क्याम्पा चौरमा भएको थियो ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेल र विनोद श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने विद्यालयका प्रशासन प्रमुख सुरज बस्नेतले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार